VARK (भार्क) प्रश्नावाली

म कसरी उत्कृष्ट सिक्न सक्छु -

Translated into Nepali by Dr. Varun Pratap Singh

तल दिइएका प्रश्नहरूको सबैभन्दा उचित उत्तर छान्नुहोस् । एकभन्दा बढी विकल्प उचित लागेमा उचित लागेका विकल्पहरूमा पनि चिन्ह लगाउन सकिनेछ । कुनै पनि प्रश्न तपाईंसँग सम्बन्धित नभएको खण्डमा त्यसलाई खाली छाड्न सक्नुहुनेछ ।

तपाईंले एउटा प्रतिस्पर्धा वा परीक्षा सक्नुभयो । त्यसबारे प्रतिक्रिया लिन तपाईं कुन तरिका रुचाउनुहुन्छ -
तपाईं कस्तो खालको वेबसाइट मन पराउनुहुन्छ -
पर्यटकको एउटा समूह तपाईंको क्षेत्रमा भएको निकुञ्ज वा वन्यजन्तुआरक्षका बारे जान्न चाहन्छ भने तपार्इं के गर्नुहुन्छ -
तपाईं कम्प्युटरमा कुनै कार्यक्रम, कला वा खेल सिक्न चाहनुहुन्छ, तपाईं के गर्नुहुन्छ ।
एउटा नयाँ कुरा सिकेको सम्झना गर्नुहोस् । (शारीरिक बल प्रयोग गरेर सिक्ने जस्तै, साइकल चलाउने बाहेक) तपाईंले उक्त कुरा कुन तरिकाबाट सबैभन्दा राम्रोसँग सिक्नुभयो -
तपार्इं कस्तो खालको शिक्षक वा प्रस्तोता मन पराउनुहुन्छ -
एउटा समूह विदा मनाउन तपाईंको क्षेत्रमा आउँदैछन् । उनीहरूको घुम्ने योजना बुझेर तपाईं कसरी सहयोग गर्नुहुन्छ -
तपाईं बस्ने शहरमा कुनै व्यक्ति आएमा उहाँलाई विमानस्थल, बस स्टेसन वा बजारसम्म पुर्याउन मद्दत गर्दा के गर्नुहुन्छ ।
तपाईं कुनै विशेष कार्यक्रम वा समारोहमा महत्वपूर्ण वक्तव्य दिंदैहुनुहुन्छ भने के गर्नुहुन्छ -
तपाईंलाई मुटुको समस्या छ । तपार्इं चिकित्सकले के गरेको रुचाउनुहुन्छ ।
तपाईं एउटा डिजिटल क्यामेरा वा मोवाइल किन्न चाहनुहुन्छ । मूल्य बाहेक कुन कुराबाट तपार्इंको निर्णाय प्रभावित हुन्छ -
तपाईंको नयाँ डिजिटल क्यामेराबाट फोटो खिचाइ सिक्नका लागि कुनै पुस्तक, सिडि वा वेबसाइट हेर्दै हुनुहुन्छ । तपाईं कस्तोलाई छान्नुहुन्छ -
तपाईं कुनै रेष्टुरेन्ट वा चमेनाघरमा जाँदा खाद्यपरिकार कसरी छान्नुहुन्छ -
एउटा यथार्थपरक पुस्तक किन्दा मूल्य बाहेक कुन कुराले तपाईंलाई प्रभावित पार्छ ।
तपाईं आफ्नो परिवारको लागि विशेष खाना बनाउँदै हुनुहुन्छ । तपाईं के गर्नुहुन्छ -
एक वेबसाइट एक विशेष ग्राफ बनाउन कसरी देखाउने भिडियो छ। एक व्यक्ति बोल्ने, केही सूची र के वर्णन शब्दहरू र केही चित्र छ। तपाईं भन्दा सिक्न हुनेछ: